साना बालबालिकालाई स्वतन्त्ररूपमा कसरी सिकाउने ?

साना बालबालिकालाई स्वतन्त्ररूपमा कसरी सिकाउने ?

जिज्ञासा-आधारित दृष्टिकोण भनेको विद्यार्थी-केन्द्रित शिक्षण विधि हो । यसमा विद्यार्थीहरूले आफैं खोजी गरेर वा निर्माण गरेर ज्ञान प्राप्त गर्दछन् । शिक्षक/शिक्षिकाले सिधै बताइदिने होइन, उनीहरूले त अध्ययनमा विद्यार्थीहरू कसरी सक्रिय हुन्छन् भनी आफ्ना प्राकृतिक जिज्ञासाहरू खोज्ने मौका जुराइदिने वातावरण तयार गरिदिने हो । यो विधि प्राय: व्यवहारिक हुन्छ र विद्यार्थीहरूले कक्षामा सिकेका कुराहरू वास्तविक जीवनसँग […]

थप पुरा समाचारको लागि
TOP