उपसभामुख जोडिएको संस्थाले बालमन्दिरबाट लगेका बालबालिकाबारे अध्ययन गर्दै प्रहरी

उपसभामुख जोडिएको संस्थाले बालमन्दिरबाट लगेका बालबालिकाबारे अध्ययन गर्दै प्रहरी

८ भदौ, काठमाडौं । उपसभामुख बन्नुभन्दा पहिल्यै इन्दिरा राना मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले समेत चासो देखाएको छ । सत्तारुढ दलले काठमाडौंस्थित अमेरिकी दूतावासलाई भिसाको मिति माग्दै पत्र लेखेको विषयलाई लिएर उपसभामुख रानालाई हटाउने तयारी गरिरहेका बेला सार्वजनिक भएको विषयमा प्रहरीले चासो राखेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त […]

थप पुरा समाचारको लागि
TOP