पाेखरामा बस दुर्घटना : उद्धारमा वडाध्यक्षको तदारुकताले टर्‍यो ठूलाे क्षति

पाेखरामा बस दुर्घटना : उद्धारमा वडाध्यक्षको तदारुकताले टर्‍यो ठूलाे क्षति

९ भदाै, पाेखरा । पाेखरा महानगरपालिका- १३ मा बस दुर्घटना भएकाे छ । पाेखरा महानगरपालिका-१३ आर्बाबाट महेन्द्रपुलतर्फ आउँदै गरेकाे ग १ ख ४०२७ नम्बरकाे बस ब्रेक फ्रेल भएर दुर्घटनामा परेकाे हाे । दुर्घटनामा २३ जना घाइते भएका छन् । उनीहरू सबैलाई पाेखरा-१३ वडाध्यक्ष किरण बरालले तत्कालै आफ्नै गाडी र २ वटा एम्बुलेन्स ब्यवस्था गरेर पाेखरा […]

थप पुरा समाचारको लागि
TOP