भारतमा नयाँ कानूनको असर : ड्रिम ११ र बीसीसीआईबीच ३५८ करोडको प्रायोजन सम्झौता रद्द

भारतमा नयाँ कानूनको असर : ड्रिम ११ र बीसीसीआईबीच ३५८ करोडको प्रायोजन सम्झौता रद्द

९ भदौ, काठमाडौं । भारतमा हालै पारित भएको अनलाइन गेमिङ ऐन, २०२५ का कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) र ड्रिम ११ बीचको जर्सी प्रायोजन सम्झौता रद्द भएको छ। ३५८ करोड भारतीय रुपैयाँ बराबरको यो सम्झौता नयाँ कानुनअनुसार अब गैरकानुनी हुने भएकाले दुबै पक्षले आपसी सहमतिमा अन्त्य गरेका हुन्। बीसीसीआईका सचिव देवजीत सैकियाले भनेका छन्, ‘नयाँ […]

थप पुरा समाचारको लागि
TOP