लिपुलेक सहमतिबारे मोदी र सीलाई प्रश्न गर्छौं : मन्त्री सुब्बा
११ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भारत–चीनबीच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा मार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरुङले दुई देशले गरेको सहमतिबारे मोदी र जिनपिङलाई प्रश्न गर्ने […]
थप पुरा समाचारको लागि