डा. गोविन्द केसीले गेटा मेडिकल कलेजबाट सुरू गरे सत्याग्रह

डा. गोविन्द केसीले गेटा मेडिकल कलेजबाट सुरू गरे सत्याग्रह

पत्रकार सम्मेलनमा डा. केसीले भने, ‘निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिन्छ, तर शिक्षाको गुणस्तर खस्किन्छ । गुणस्तर खस्कनुको अर्थ स्वास्थ्य सेवामा ह्रास आउनु हो, जुन आम नेपालीको स्वास्थ्यसँग खेलबाड गर्नु हो ।’

थप पुरा समाचारको लागि
TOP