कराते : अनुशासन, आत्मरक्षा र जीवन निर्माणको माध्यम

कराते : अनुशासन, आत्मरक्षा र जीवन निर्माणको माध्यम

१६ भदौ, काठमाडौं । आजको व्यस्त जीवनशैलीमा खेलकुद केवल मनोरञ्जन वा शारीरिक तन्दुरुस्तीका लागि मात्र होइन, मानसिक स्वास्थ्य र जीवनशैली सुधारका लागि पनि अत्यावश्यक मानिन्छ। यस्ता खेलमध्ये कराते नेपालमा निकै लोकप्रिय बन्दै गएको छ। कराते केवल आत्मरक्षा गर्ने माध्यम मात्र होइन, यो अनुशासन र जीवनशैली सिकाउने कला हो। यस खेलमा नियमित अभ्यास गर्दा शारीरिक फुर्तीलोपन, […]

थप पुरा समाचारको लागि
TOP