बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१६ भदौ, मुग्लिन (चितवन) । चितवनमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट लमजुङतर्फ जाँदै गरेको ग१ख ४१४० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ग१२प ६९९२  नम्बरको  मोटरसाइकल आज बिहान ९:४० बजे चितवनको भरतपुर महानगरपालिका–२९ स्थित १७ किलोमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका […]

थप पुरा समाचारको लागि
TOP