निजामती विधेयक भोलि पास हुन्छ : सभापति दाहाल
१६ भदौ, काठमाडौं । विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले संघीय निजामती सेवा विधेयक भोलि पास हुने बताएकी छन् । आज बिहान साढे ११ बजेदेखि दिउँसो साढे २ बजेसम्म बसेको विधायन व्यवस्थापन समितिको बैठकमा कुरा नमिलेपछि निजामती सेवा विधेयक पास हुन सकेन । बैठकपछि सभापति दाहालले भनिन्, ‘निजामती विधेयक भोलि हामी पास गर्छौं ।’ […]
थप पुरा समाचारको लागि