भिजिट भिसामा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन अब विद्युतीय प्रणालीबाट

भिजिट भिसामा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन अब विद्युतीय प्रणालीबाट

१७ भदौ, काठमाडौं । अध्यागमन विभागले ‘भिजिट भिसा’मा आउने विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ । विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्रयाकिङ ) प्रणाली लागू गर्नेसम्बन्धी सूचना मंगलबार जारी गरेको हो । विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले नयाँ प्रणालीको विकास […]

थप पुरा समाचारको लागि
TOP