एनपीएलका लागि सुदूरपश्चिमले सार्वजनिक गर्‍यो पहिलो विदेशी खेलाडी

एनपीएलका लागि सुदूरपश्चिमले सार्वजनिक गर्‍यो पहिलो विदेशी खेलाडी

२० भदौ, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका ब्याटर क्रिस लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको छ । यसअघि बुधबार टोलीले दिएको हिन्टका आधारमा अनलाइनखबरले उक्त खेलाडी लिन भएको समाचार ब्रेक गरेको थियो । रोयल्सले आज आधिकारिक रूपमा नै लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको हो । […]

थप पुरा समाचारको लागि
TOP