जेन–जीको प्रतिवादमा विद्यार्थी नेताको आलोचनात्मक समर्थन

२२ भदौ, काठमाडौं । गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्न उठ…! गाइ त बाँधो ढुङ्ग्रोमा मोही छैन, मोही छैन, गरिबको चमेली बोल्दिने कोही छैन …! माथि उल्लेखित गीतमा जेन–जीले सामाजिक सञ्जाल टिकटकमा नेताका छोराछोरीको र गरिबका छोराछोरीको फोटो जोडेर हजारौं भिडियो बनाइरहेका छन् । सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने […]
थप पुरा समाचारको लागि