अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको र्‍यापिडतर्फ नेपाल छैटौं, ब्लिट्ज खेल आइतबारदेखि

अन्तर्राष्ट्रिय चेस प्रतियोगिताको र्‍यापिडतर्फ नेपाल छैटौं, ब्लिट्ज खेल आइतबारदेखि

५ असोज, काठमाडौं । रूसको काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्‍यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् । यस आमन्त्रित अन्तर्राष्ट्रिय चेस प्रतियोगिता ९ टिमका खेलाडीहरूले व्यक्तिगत प्रतिस्पर्धाको आधारमा राष्ट्रको प्रतिनिधि गरे थिए । प्रतिस्पर्धामा आयोजक क्याल्मिकिया २०.५ अंक सहित प्रथम भएका छन् । रसियाकै बुयाटिया टिमले १८ अंक […]

थप पुरा समाचारको लागि
TOP