ट्रिनबागो नाइट राइडर्सलाई पाँचौंपटक सीपीएलको उपाधि

६ असोज, काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट २०२५ को उपाधि ट्रिनबागो नाइट राइडर्सले जितेको छ । नेपाली समयअनुसार सोमबार विहान सम्पन्न फाइनल खेलमा गुएना अमेजन वारियर्सलाई ३ विकेटले हराउँदै नाइट राइडर्सले पाँचौंपटक सीपीएलको उपाधि जितेको हो । वारियर्सले दिएको १३१ रनको लक्ष्य नाइट राइडर्सले २ ओभर बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्यो […]
थप पुरा समाचारको लागि