२ वर्षअघि आजकै दिन घरबाट निस्किएकी थिइन् जेरुसा राई, कहाँ गुमनाम भइन् ?

काठमाडौं । ठीक २ वर्षअघि आजकै दिन गायिका जेरुसा राई सानेपास्थित घरबाट निस्किएकी थिइन् । अहिलेसम्म उनीबारे अत्तोपत्तो छैन । परिवार, प्रहरी र सर्वसाधारणले उनको धेरै खोजी गरे । अहिलेसम्म खोजी रोकिएको छैन । यो कुरा अहिले पनि रहस्यकै विषय छ । अहिले पनि परिवार उनी फर्किने बाटो हेरिरहेको बसिरहेको छ । ६ असोजको राती […]
थप पुरा समाचारको लागि