काठमाडौं महानगरले यो वर्ष उपलब्ध गरायो २० हजार बढी विद्यार्थीलाई छात्रवृत्ति 

काठमाडौं महानगरले यो वर्ष उपलब्ध गरायो २० हजार बढी विद्यार्थीलाई छात्रवृत्ति 

यो वर्ष १-१० कक्षासम्मका १६ हजार ९८० र कक्षा ११ का ३ हजार ३०२ गरी कुल २० हजार २८२  जना विद्यार्थीले करिब २ अर्ब २५ करोड रुपैयाँ बराबरको छात्रवृत्ति पाएको मेयर साहले बताएका छन् ।

थप पुरा समाचारको लागि
TOP