‘फेस्टिभ मुड’ जगाउने नितेशजंगको गीत ‘हाम्रो नेपालमा’को भ्यूज ४ करोड नाघ्यो

‘फेस्टिभ मुड’ जगाउने नितेशजंगको गीत ‘हाम्रो नेपालमा’को भ्यूज ४ करोड नाघ्यो

घर आँगन अनि साथीभाई दर्शन नमस्ते है सबैलाई सुख दुःख भन्नु यस्तै रैछ को आफ्नो विदेशमा को पराई काठमाडौं । नितेशजंग कुवँर युवापुस्तामा धेरै सुनिने गायकमध्ये पर्छन् । उनका हिट ट्रयाकमध्ये ‘हाम्रो नेपालमा’ करिअरमा धेरै सुनिने गीत पर्छ । जब चाडपर्व आउँछन्, उनको मर्मस्पर्शी गीत ‘हाम्रो नेपालमा’ गुञ्जिन्छ । चाडमा स्वदेश फर्किन नपाएका विदेशिएका नेपालीको […]

थप पुरा समाचारको लागि
TOP