लन्डन बस्ने अन्जुले पार गरिन् विश्वका ७ प्रमुख म्याराथन

लन्डन । हाल लन्डनमा बसोबासरत नेपाली चेली अन्जु सिग्देल (तेजमाया रेग्मी) ले विश्वका ७ प्रमुख म्याराथन पूरा गरेकी छन् । अगष्ट ३१ मा अष्ट्रेलियाको सिड्नी म्याराथन सफलतापूर्वक पूरा गरेर उनी विश्वका ७ प्रमुख म्याराथन पार गर्ने सम्भवत: नेपालीमूलकी प्रथम महिला बन्न पुगेकी छन् । यसअघि लन्डन, बर्लिन, न्यूयोर्क, बोस्टन, सिकागो, टोकियो म्याराथन पूरा गरेकी अन्जुले […]
थप पुरा समाचारको लागि