माओवादीले आगामी चुनावमा तीन एजेण्डा उठाउने

१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनावमा संविधान संशोधन गर्नेसँग सम्बन्धित तीन वटा एजेण्डा उठाउने भएको छ । शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले संविधानसँग सम्बन्धित तीन वटा एजेण्डा तय गरेको हो । पहिलो : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था । दोस्रो : पूर्ण समानुपातिक निर्वाचन प्रणाली । तेस्रो : विज्ञहरूबाट मन्त्री । यी […]
थप पुरा समाचारको लागि