धेरै स्थानमा वर्षा, रुकुम पश्चिममा २४ घण्टामा १४६.६ मिलिमिटर पानी पर्‍यो

धेरै स्थानमा वर्षा, रुकुम पश्चिममा २४ घण्टामा १४६.६ मिलिमिटर पानी पर्‍यो

१३ असोज, काठमाडौं । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । गएरातिदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ । यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा भएको छ । गत २४ घण्टाको कुरा गर्दा कर्णाली प्रदेशमा पर्ने रुकुम पश्चिमको बाँफीकोटमा सबैभन्दा धेरै १४६.६ मिलिमिटर वर्षा […]

थप पुरा समाचारको लागि
TOP