जेन-जी विद्रोहपछि कसरी जोड्ने राज्य र जनता?

यो आलेखमा हालैको जेन-जी विद्रोहलाई नेपाली समाज र संस्कृतिमा भइरहेको परिवर्तनले निम्त्याएको एक गुणात्मक फड्कोका रूपमा हेरिएको छ। किन नवयुवा पुस्ताले वर्तमान राजनीतिक व्यवस्था र शासकीय स्वरूप प्रति असहमति प्रकट गर्यो? समस्याका अन्तर्वस्तु र रूप पक्ष केके हुन् भन्ने कुरालाई समाज र संस्कृति परिवर्तनका नियमहरूको आधारमा विश्लेषण गर्दै परिवर्तनको व्यवस्थापन कसरी गर्न सकिन्छ? भन्ने कुरालाई […]
थप पुरा समाचारको लागि