अमेरिकामा अब्बल नेपाली डाटा इन्जिनियर

बझाङमा जन्मिएका डा. धर्म पाध्यायले अमेरिकाका विभिन्न संघ–संस्थामा डाटा इन्जिनियर भएर काम गरे । त्यति मात्र होइन, अमेरिकाको स्वास्थ्योपचार प्रणाली, बिरामीको जीवन सुरक्षा, इलेक्ट्रोनिक मेडिकल रेकर्डलाई हेल्थ केयरसँग जोडेर सेवालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
थप पुरा समाचारको लागि