ठोरीको ढेडुखोलामा ठूलो बाढी, दर्जन बढी घर जोखिममा

१८ असोज, ठोरी । गएराति देखिको अविरल वर्षापछि पर्साको ठोरी स्थित ढेडुखोलामा ठूलो बाढी आएको छ । बाढीका कारण खोला किनारमा रहेका दर्जन बढी घर बाढीको जोखिममा परेको छ । ठोरी गाउँपालिका वडा–१ स्थित सरस्वती चोक र दीपक नगर वरपरको नदी किनारको बस्ती जोखिममा रहेको स्थानीय युवा कमलविक्रम तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘ढेडुखोलाको […]
थप पुरा समाचारको लागि