रौतहटमा बेपत्ता दुई बालिकाको शव भेटियो

रौतहटमा बेपत्ता दुई बालिकाको शव भेटियो

२१ असोज, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबार बेपत्ता भएका दुई बालिकाको शव फेला परेको छ । स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारीको शव आज फेला परेको हो । हिजो दिउँसो खेतको पानी बग्ने ठाउँमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएका थिए । निरन्तर […]

थप पुरा समाचारको लागि
TOP