लन्डन–काठमाडौं सिधा हवाई उडानका लागि ब्रिटिश सांसदको हस्ताक्षर अभियान

लन्डन–काठमाडौं सिधा हवाई उडानका लागि ब्रिटिश सांसदको हस्ताक्षर अभियान

२२ असोज, लन्डन । ब्रिटेनको सत्तारुढ लेबर पार्टीका सांसद ग्यारथ थोमसले लन्डन–काठमाडौंबीच सिधा हवाइ उडान सुरु गर्न माग गर्दै एक हस्ताक्षर अभियान (पिटिशन) सुरु गरेका छन् । लन्डनको ह्यारो वेष्टबाट चौंथो पटक निर्वाचित सांसद ग्यारथले नेपाली समुदायको माग बमोजिम उक्त अभियान सुरु गरेका हुन्। ‘युनाइटेड किङ्डममा रहेको नेपाली समुदाय बेलायतका सबैभन्दा छिटो बढ्दै गरेका र […]

थप पुरा समाचारको लागि
TOP