१५ लाख रुपैयाँ पर्ने संसारकै महँगो बर्गर, निम्तो आएमात्रै चाख्न पाइने

१५ लाख रुपैयाँ पर्ने संसारकै महँगो बर्गर, निम्तो आएमात्रै चाख्न पाइने

स्पेनको एक रेष्टुरेन्टमा संसारकै सबैभन्दा महँगो बर्गर पाइन्छ । असादर आउपा रेष्टुरेन्टले बिक्री गर्ने उक्त अद्वितीय बर्गरको मूल्य ११ हजार डलर अर्थात् १५ लाख रुपैयाँ पर्दछ । अझ विशेष त के भने त्यो बर्गर जो कोही मानिसले चाख्न पनि पाउँदैन र रेष्टुरेन्टले निम्तो गरेका व्यक्तिले मात्रै यसको स्वाद लिन पाउँछ । स्पेनको क्याटालोनियास्थित क्याबरेरा डेल […]

थप पुरा समाचारको लागि
TOP