इंग्ल्यान्ड दुई खेलअगावै फिफा विश्वकपका लागि छनोट

इंग्ल्यान्ड दुई खेलअगावै फिफा विश्वकपका लागि छनोट

२९ असोज, काठमाडौं । फिफा विश्वकप युरोपियन छनोटमा लाटभियाविरुद्ध ५-० को जित निकाल्दै इंग्ल्यान्डले दुई खेल अघि नै फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेको छ। एन्थोनी गोर्डनले खेलको २६औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ह्यारी केनले पहिलो हाफ सकिनै लाग्दा ४४औं मिनेटमा र इन्जुरी समयमा गोल गरेपछि पहिलो हाफमै ३-० […]

थप पुरा समाचारको लागि
TOP