घाना पाँचौं पटक फिफा विश्वकपमा छनोट

घाना पाँचौं पटक फिफा विश्वकपमा छनोट

२९ असोज, काठमाडौं । अफ्रिकी मुलुक घानाले कमोरोसलाई १-० ले पराजित गर्दै समूह आई मा शीर्ष स्थानमा रहेर फिफा विश्वकप २०२६ का लागि आफ्नो स्थान सुनिश्चित गरेको छ। घानाको जितमा मोहम्मद कुडुसले ४७औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बनेको थियो । गत वर्ष घाना महादेशीय फाइनलमा स्थान बनाउन नसक्दा स्तब्ध भएको थियो। त्यतिबेला व्यापक […]

थप पुरा समाचारको लागि
TOP