भदौ २४ पछि मुलुक भय र सन्त्रासको अवस्थामा छ : ओली

२९ असोज, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ पछि मुलुकमा भय र सन्त्रासको अवस्था रहेको बताएका छन्। ललितपुरमा आजबाट जारी केन्द्रीय कमिटीको दशौं बैठकमा ‘मुलुकका राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्ताव पेश गर्दै ओलीले हाल मुलुकमा शान्ति सुरक्षाको अवस्था नाजुक अवस्थामा रहेको बताएका हुन्। ‘राज्यका सुरक्षा निकायबाट खोसिएका १२ सयभन्दा […]
थप पुरा समाचारको लागि