प्रभु बैंकको ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना

प्रभु बैंकको ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना

काठमाडौं । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले यहाँका लघु, साना तथा मझौला उद्यम (एसएमई) र उपभोक्ता वर्ग लक्षित गरी ‘एसएमई एन्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ । यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंकको गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको बैंकले जनाएको छ। कार्यक्रममा रानाले बैंकको नयाँ पहलले गण्डकी […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP