गुल्मीमा मृत भेटिए एक पुरुष

२ कात्तिक, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-६ स्थित मिहालपानीमा एक पुरुष मृत फेला परेका छन् । आइतबार बिहान स्थानीयले मिहालपानी पधेँरो नजिकैको गोरेटो बाटोमा एक व्यक्ति मृत अवस्थामा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीका अनुसार सोही ठाउँका ६३ वर्षीय मिनबहादुर रोकाहा मृत फेला परेको गुल्मी प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले […]
थप पुरा समाचारको लागि