सांसद सुवालको प्रश्नः सबै निजीकरण गर्ने भए सिंहदरबार विदेशीलाई चलाउन दिने ?

सांसद सुवालको प्रश्नः सबै निजीकरण गर्ने भए सिंहदरबार विदेशीलाई चलाउन दिने ?

२२ असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले वायुसेवालाई व्यवस्थापन करार वा शेयर निष्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउनुपर्ने माग गरेका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताए । ‘वायुसेवालाई व्यवस्थापन करार वा […]

थप पुरा समाचारको लागि
TOP