बाख्रा चराउन जाँदा गिर खेल्थ्यौं, यसकै विकास भएर क्रिकेट भएको छः राष्ट्रपति

बाख्रा चराउन जाँदा गिर खेल्थ्यौं, यसकै विकास भएर क्रिकेट भएको छः राष्ट्रपति

२३ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको रैथाने खेल ‘गिर’ (काठको भकुण्डो) को विकास भएर क्रिकेट खेल भएको बताएका छन् । सोमबार राष्ट्रपति भवन शीतल निवासमा एसीसी पुरुष यु-१६ इस्ट जोन कप जितेको नेपाली क्रिकेट टोलीलाई स्वागत गर्दै राष्ट्रपति पौडेलले भने, ‘हामी सानो सानोमा खेतमा हिउँद लागेपछि बाख्रा चराउन जाँदा गिर खेल्थिम् । गिरको […]

थप पुरा समाचारको लागि
TOP