राप्रपा छाडेका गुप्ताले गरे रुपन्देही–३ मा उम्मेदवारी घोषणा

राप्रपा छाडेका गुप्ताले गरे रुपन्देही–३ मा उम्मेदवारी घोषणा

२६, असार, बुटवल । केही  समय अघि राप्रपा परित्याग गरेका भैरहवाका  अजयकुमार गुप्ताले आगामी कार्तिक १७ मा हुने रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी गुप्ताले उम्मेदवार बन्ने घोषणा गरेका हुन् । इँट्टा उद्योगी र विभिन्न संघसंस्थामा आबद्ध गुप्ताका बुबा रतनकुमार गुप्ता सिद्धार्थनगर नगरपालिकाका पूर्वउपमेयर थिए । आफूलाई विभिन्न […]

थप पुरा समाचारको लागि
TOP