विराटनगर किङ्सको अफिसियल एन्थम सार्वजनिक
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम विराटनगर किङ्स ले आफ्नो नयाँ अफिसियल एन्थम भिडियो सार्वजनिक गरेको छ। गीतले टिमको गौरव, साहस र बिराटनगर शहरप्रतिको सम्बन्धलाई उजागर गरेको छ। ‘धरातलमा उभिएको, एकतामा बाँधिएको र भरोसाले भरिपूर्ण’ भनिएको यो गीतले बिराटनगरको भावना र पहिचान झल्काउने बताइएको छ। भिडियोमा साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका समर्थकहरू उत्साहपूर्वक […]
थप पुरा समाचारको लागि