प्रहरीलाई हिमालयन एभरेस्ट इन्स्योरेन्सको सहयोग हस्तान्तरण
२७ कात्तिक, काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमक र इलाका प्रहरी कार्यालय अनारमनी झापालाई सहयोग सामग्री हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले हालै जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि इलाका प्रहरी कार्यालय दमकलाई आवश्यक सामग्री सहयोगस्वरूप टेबल र कुर्सी हस्तान्तरण गरेको हो । उक्त सहयोग सामग्री कम्पनीका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठ र दमक […]
थप पुरा समाचारको लागि