एएफसी एसियन कप छनोट : नेपालले आज मलेसियासँग खेल्दै

एएफसी एसियन कप छनोट : नेपालले आज मलेसियासँग खेल्दै

२ मंसिर, काठमाडौं । एएफसी एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफको खेलमा आज मलेसियासँग खेल्दैछ । नेपाल र मलेसियाबीचको खेल क्वालालम्बुरस्थित बुकित जलिल नेसनल स्टेडियममा नेपाली समय अनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ । एसियन कप छनोट हुने होडबाट बाहिरिसकेको नेपालको यो पाँचौ खेल हुनेछ । यसअघि खेलेका चारै खेलमा नेपाल पराजित भएको छ […]

थप पुरा समाचारको लागि
TOP