‘यामाहा ब्लु फेस्ट’ २८ चैतदेखि

२७ चैत, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आयोजना हुने भएको छ । यामाहा नेपालले आयोजना गर्न लागेको बहुप्रतीक्षित यामाहा ब्लु फेस्ट २८ चैतदेखि सुरु हुनेछ । यो एक्स्चेन्ज तथा मोटो उत्सव ३ वैशाख २०८२ सम्म सञ्चालन हुने यामाहाले जनाएको छ । नेपालकै सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी एक्स्चेन्ज कार्यक्रममध्ये एक मानिएको यामाहा ब्लु […]
थप पुरा समाचारको लागि