एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, १० दिने उत्सव कार्यक्रम सुरु

एनसेल एपको डाउनलोड १ करोड नाघ्यो, १० दिने उत्सव कार्यक्रम सुरु

१७ मंसिर, काठमाडौं । एनसेलको सेल्फ सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धी हासिल गरेको छ । यो सँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक रहेको छ । ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताका लागि भरपर्दो डिजिटल टुलको रूपमा लोकप्रिय बन्दै […]

थप पुरा समाचारको लागि
TOP