राष्ट्रपति भेट्न पुगे डा. बाबुराम भट्टराई

राष्ट्रपति भेट्न पुगे डा. बाबुराम भट्टराई

१५ चैत, काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपति भवन सितलनिवास पुगेका छन् । शुक्रबार राष्ट्रपति पौडेलसँग भेट भएको डा. भट्टराईले जानकारी दिएका हुन् । ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूसंग राष्ट्रपति निवासमा भेटेर देशको समसामयिक परिस्थितिवारे सम्वाद गर्ने सुअवसर प्राप्त भयो’,भट्टराईले जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP