तस्बिरमा हेर्नुहोस्, समाजवादी मोर्चाको जनसभा
काठमाडौँ । समाजवादी मोर्चाले शुक्रबार काठमाडौँमा जनसभाको आयोजना गरेको छ । ‘यथास्थिति र प्रतिगामी षडयन्त्रको विरोध गरौँ, गणतन्त्रको सम्बद्र्धन र राष्ट्रिय स्वाधीनताको संरक्षण गरौँ !’ भन्ने नाराका साथ मोर्चाले जनसभाको आयोजना गरेको हो ।
थप पुरा समाचारको लागि