राष्ट्र बैंकले आज ३० अर्ब झिक्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार फेरि ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंकमा जम्मा भएकको अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको जनाएको छ ।
थप पुरा समाचारको लागि