काठमाडौं-हेटौंडा सडकको जुरीखेतमा जिप दुर्घटना, ९ जना घाइते, ७ गम्भीर
२० पुस, हेटौंडा । काठमाडौं-हेटौंडा जोड्ने छोटो राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा जिप दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा ना १ ज १७७८ नम्बरको जिप दुर्घटना भएको हो । ९ जना सवार रहेको टाटासुमो सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी […]
थप पुरा समाचारको लागि