ओली र देउवाबिच भेटवार्ता, मन्त्रिपरिषद् बैठक ६ बजे

ओली र देउवाबिच भेटवार्ता, मन्त्रिपरिषद् बैठक ६ बजे

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र  प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।  मंगलबार दिउँसो प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP