काभ्रे–२ मा रास्वपाबाट बदन भण्डारी बने उम्मेदवार
५ माघ, काभ्रे । आगामी प्रतिनिधिसभा निर्वाचनमा काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी उम्मेदवार बनेका छन् । उनले सोमबार पार्टीका नेता गणेश पराजुलीबाट टिकट लिएका हुन् । भोलि मंगलबार उम्मेदवारी दर्ताको दिन छ । त्यसअघि रास्वपाले धमाधम आफ्ना उम्मेदवारहरू टुंगो लगाइरहेको हो । एमाले फुटेपछि नेकपा एसको युवा संघमा रहेका बदन […]
थप पुरा समाचारको लागि