महेश बस्नेतसँग भिड्न भक्तपुर–२ मा दीपशिखाले दिए उम्मेदवारी
५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गरेका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर सापकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । सो क्रममा सापकोटाले नयाँ र पुराना भन्दा पनि विचार महत्त्वपूर्ण हुने भएकाले आफु समृद्धिसहितको विचारका साथ चूनावमा होमिएको जिकिर गरे […]
थप पुरा समाचारको लागि