टी–२० विश्वकप २०२६ का लागि वेस्ट इन्डिजको बलियो टोली घोषणा
१२ माघ, काठमाडौं । दुई पटकको विश्व च्याम्पियन वेस्ट इन्डिजले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि १५ सदस्यीय बलियो टोली घोषणा गरेको छ । आक्रामक ब्याटिङ लाइनअप रहेको वेस्ट इन्डिजको टोलीमा स्टार अलराउन्डरहरू समावेश छन् । टोलीको नेतृत्व शाई होपले गर्नेछन् । अफगानिस्तानविरुद्धको पछिल्लो टी–२०आई शृंखलामा नखेलेका होप विश्वकप टोलीमार्फत पुनरागमन गरेका छन् । […]
थप पुरा समाचारको लागि