दाङको पहिचान बन्दै बधिया भाले, फस्टाउँदै व्यापार

दाङको पहिचान बन्दै बधिया भाले, फस्टाउँदै व्यापार

१३ माघ, घोराही (दाङ) । घोराही उपमहानरपालिका–१३ बडहराका जानकी चौधरीको मुख्य पेसा बधिया भाले पालन हो । उनको दैनिकी भालेको स्याहार र हेरचाहामा बित्ने गर्छ । बधिया भाले बिक्रीबाट राम्रो आम्दानी पनि लिइरहेको उनी बताउँछिन् । ‘स्थानीय कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर उसको अण्डकोष निकालेपछि भाले बधिया बन्छ’, उनले भनिन्,’यो सीप सिकेपछि मैले आफैं यो विधिको […]

थप पुरा समाचारको लागि
TOP