काठमाडौं-१ : मतदाता महिला धेरै, उम्मेदवार पुरुष

काठमाडौं-१ : मतदाता महिला धेरै, उम्मेदवार पुरुष

२० माघ, काठमाडौं । काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यका लागि २९ जना उम्मेदवार छन् । २९ जनामध्ये २५ जना पुरुष छन् भने महिला उम्मेदवारको संख्या चार मात्रै छ । जबकि, यो निर्वाचन क्षेत्रमा पुरुषभन्दा महिला मतदाता धेरै छन् । निर्वाचन आयोगका अनुसार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा पुरुष मतदाता २३ हजार २३७ (४७.९२ प्रतिशत) र […]

थप पुरा समाचारको लागि
TOP