निर्वाचन प्रहरीको तालिम सकियो, बन्दोबस्तीका सामान तयार भएपछि मात्रै फिल्डमा जाने

निर्वाचन प्रहरीको तालिम सकियो, बन्दोबस्तीका सामान तयार भएपछि मात्रै फिल्डमा जाने

२८ माघ, काठमाडौं । प्रतिनिधि सभा निर्वाचन लक्षित भर्ना गरिएका निर्वाचन प्रहरीको तालिम सकिएको छ । २१ फागुनमा हुने निर्वाचनका लागि भर्ना गरिएको निर्वाचन प्रहरीको १० दिने तालिम मंगलबार सम्पन्न भएको हो । तालिम सम्पन्न भएपछि फिल्डमा उत्रने बताइएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन भने […]

थप पुरा समाचारको लागि
TOP